शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा ब्रेक द बिट्स डान्स स्टुडियो संचालन
फाल्गुन ८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फाल्गुन ८ -
सिरहाको लहानमा ब्रेक द बिट्स डान्स स्टुडियोको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। लहान वडा नम्बर ७ मा संचालनमा आएको उक्त  डान्स स्टुडियोको उद्घाटन संचालक रमण पासमानको अध्यक्षता तथा  वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतो ( जानेमान ) को प्रमुख आतिथ्य र राजपा जिल्ला अध्यक्ष मनोज यादवको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कल्वका प्रतिनिधिहरु संगै संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो।  ब्रेक द बिट्स डान्स स्टुडियोमा हिपोप,उर्वान,बलिउड, कोंटेमप्रोरी,पोपिंग , बि - बोयिंग, ल्यरिकल फील,नेपाली फोल्कस,क्लासिकल फोल्कस लगायतका डान्सहरु सिकाउनुका साथै विभिन्न पार्टी,समारोहहरुका लागि सांस्कृतिक टोलिको पनि सुविधा उपलब्ध रहेको अध्यक्ष पासमानले जानकारी दिएका छन।
 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.