शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिक्सर सहित एक पक्राउ
भाद्र २४, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र २४ - 
सिरहा प्रहरीले रिभल्वर (सिक्सर) सहित एक जना लाई पक्राउ गरेको छ। जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका .-४ थलाहाकट्टा बस्ने रामपृत यादबको छोरा बर्ष ३० को कृष्ण यादबले घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने खबर प्राप्त हुना साथ तत्काल प्रहरी चौकी बेल्हा सिरहाबाट प्रहरी टोली खटी घटनास्थलमा पुग्दा (लोड नभएको) एक रिभल्वर (सिक्सर) फेला परेको र कृष्ण यादब भागी गएकोमा खोज तलास गर्दै जादा यादव लाई हाल बसोबास गरी रहेको घर जिल्ला सिरहा बिष्णुपुर गा.पा.-५ लक्ष्मीपुर बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.