शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा आइतबार बिहानै थपिए १९ जना संक्रमित
भाद्र १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ १४ - 
सिरहामा आइतबार विहान १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा सिरहाको गोलबजार नगरपालिकाका १८ जना संगै झापा दमक घर भएका मालपोत कार्यालय लहानका प्रमुखमा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय सिरहाले जनाएको छ। दमकमा स्वाव संकलन गराउनु भएका  मालपोत कार्यालय लहानका प्रमुखमा संक्रमण पुष्टि भए पछि कार्यलय शील गर्ने तयारि भइरहेको स्वास्थ्य कार्यालय लहानले जनाएको छ | यो संगै सिरहामा एक्टिभ संक्रमितको संख्या एक सय ६० पुगेको छ" भने सिरहामा मृतकको  संख्या सात पुगेको छ। संक्रमित प्रमुख हिजो राति नै दमक तिर प्रस्थान गर्नु भएको स्रोतले जनाएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.