शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दलित परिवारलाई सराेकार मन्चकाे राहत
आश्वीन ६, २०७७ | फिरोज शेख

शुभ नारायण यादव सप्तरी ,६ असाेज । 
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरका दलित परिवारलाई एक सस्थाले राहत वितरण गरेकाे छ । विगत लामाे समयदेखि काेराेना भाइरसका कारणले खासगरि देनिक मेहनत ,मजदुरि गरि गुजारा गनेृ दलित समुदायलाई दलित सराेकार मन्चले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । वडा कायाृलयकाे सहयाेगमा मन्चले स्थानिय १४२ जना दलित परिवारलाई राहत स्वरुप प्रती परिवार चामल २५ किलाे ,दाल ,तेल ,साबुन ,पिठाे १० किलाे ,नुन अादि वितरण गरेका छन । साे राहत वितरणमा अायाेजक सस्थाका जुक्ति मरिक ,भाेला पासवान सहित वडाअध्यक्ष बिनाेद कुमार यादव ,वडा सदस्य रन्जित कुमार साह सहितकाे राेहवरमा साे राहत वितरण गरेका छन । यता राहत पाएपछि त्यहाका दलित समुदायहरले खुशि ब्यक्त गरेका छन । विगत ६ महिना देखिकाे लकडाउनका कारणले भएको बन्दा बन्दिले काम राेजगार नपाएको अवस्थामा देनिक गुजारा चलाउनमा समस्या उत्पन्न भएको अवस्थामा साे दलित सराेकार मन्चले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेकाेमा खुशि ब्यक्त गछृन स्थानिय अशाेक राम । साथे मन्चलाइ त्यहाका दलित समुदायले धन्यवाद समेत दिएका छन ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.