शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
घाँस काटन गएकी महिलाको हत्या गरि फरार भएका दुई युवा

4 Views

मंसिर २८, २०७९ | सरगम खबर समाचारदाता

अनुपम झा लहान २०७९ मङ्सिर २८ - 
सिरहा जिल्ला कर्जन्हा नगरपालिका वडा नं. १० स्थित अकरहिया जंगलमा घाँस काटन गएकी जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया पिडारी टोल बस्ने अन्दाजी बर्ष २६ की लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका भएका दुई जनालाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्‍त कुकुरसहितको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले वारदातमा प्रयोग भएको खुकुरी सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया टोल बस्ने रामचन्द्र महत्तोको छोरा अन्दाजी बर्ष २० को राजकुमार महत्तो कोईरी र सोहि ठाउँ बस्ने हेमन्त कुमार रजकको छोरा अन्दाजी बर्ष २० को नितेश कुमार रजकलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत, सिरहाबाट कर्तब्य ज्यान मुद्दामा ७ (सात) दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ। 

 

लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.