शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा भर्खर जन्मेको बच्चा मृत् अवस्थामा भेटियो
बैशाख ५, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ बैशाख ५ - 
सिरहाको लहानमा भर्खर जन्मेको बच्चा मृत् अवस्थामा भेटिएको छ। लहान नपा. ४ खुट्टीखोला छेउमा ९ महिनाको शिशु(छोरा) जन्माएर फालेको अवस्थामा भेटिएको छ।इलाका प्रहरी कार्यलय लहानका इनेस्पेक्टर जुगेश्वर राउतका अनुसार मंगलबार दिनको करिब १ बजे तिर सालनाल काटेको पलास्टिक र कपडाले बेरेको अवस्थामा खुट्टीखोला छेउमा मृत् शिशु फेला परेका छन्। मृत् शिशु लाई पोष्टमार्टमका लागि राम कुमार शारडा उमा प्रशाद मुरारका स्मारक अस्पताल लहान पठाईएको छ। घटनामा संलगन बच्चा जन्माउने आमाको खोजि भैरहेको इनेस्पेक्टर राउतले बताए।

यता जिउँदै अवस्थामा फालिएको शिशु पछि मात्र मरेको हुन सक्ने स्थानियले वताएका छन् । बच्चा अवैध हुन सक्ने भएकाले समाजिक बदनामी बाट बचनका लागि शिशु फालेको हुन सक्ने स्थानियको भनाई छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.