शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा एक महिलाको हत्या
असाड ९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ असार ९ - 
आज बिहान सिरहाको लहानमा एक महिलाको सव हत्या गरि फालिएको अवस्थामा फेला परेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय भन्दा करिब २०० मिटरको दुरीमा रहेको ट्रानसेन्टरमा अन्दाजी २५/३० वर्षको महिलाको सव हत्या गरि फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेले जानकारी दिएका छन् । डिएसपी पाण्डेका अनुसार  मृत् फेला परेको महिलाको पहिचान खुल्न सकेको छैन। महिलाको अनुहारमा ढुंगा प्रहार भएकोले दात भाचिएको छ भने कन्चटमा समेत चोट देखिएको छ। घटना बारे थप अनुशन्धान भइरहेको छ ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.