शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फुलबारी किचेनमा
भाद्र १०, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ भाद्र १० - 
मिथिलाञ्चलको महान पर्वहरु मध्ये एक चौठीचाँदको शुभावसरमा आज सनिबार लहानमा अवस्थित फुलबारी किचेन लहान ८ रोड न .१ मा " चौठीचाँद स्पेशल रमाइलो सांगीतिक साँझ कार्यक्रम भइरहेको फुलबारी किचेंका संचालक सरद सिंहले जानकारी दिएका छन्।उक्त सांगीतिक साँझमा लाईभ मियुजिसियनका साथ् सिक्किमकी सुप्रसिद्ध गायिका इन्डियाको थुप्रै बयाण्डमा आवध गौतम माला र बिराटनगरकि भर्सटाइल गायिका रिता विश्वास थारु जस्ले बिभिन्न थारु गीतहरुमा आफ्नो आवाजले स्रोताहरुको मन जितन सफल भइसकेकी दुवै गायिकाले आज  फुलबारी किचेनमा साँझ ६ बजे देखि ९ बजे सम्म आ-आफ्नो लाइभ मियुजिसियन का साथ् प्रस्तुति दिने संचालक सिंहले जानकारी दिएका छन्। 

फुलबारी किचेन्ले यहि मिति २०७४ असोज  ५ गते आफ्नो पहिलो वार्षिक उत्सव मनाउदै छन्। सोहि अवसरमा फुलबारी किचेन्ले ग्राहकहरुको आवश्यकता र चाहना अनुसार अब फुलबारी किचेनमा रमणीय बातावरण , गार्डेन डेकोरेशन, फुल एयरकन्डिसन , मिटिंगहल संगै प्रतेक शुक्रबार साझ ६ बजे देखि ९ बजे सम्म बिभिन्न कलाकारहरुका साथ् लाइभ सांगीतिक साझमा रमाउदै कोल्ड ड्रिंक्स सहित बिभिन्न परिकारको आनन्द लिनसक्नु हुनेछ। 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.