शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकामा नयाँ गाडी
जेठ २८, २०७५ | फिरोज शेख

लहान २०७५ जेष्ठ २८ - 
लहान नगरपालिकाले नयाँ गाडी खरिद गरेको छ | प्रदेश नम्वर २ मा ठुलो नगरपालिकाको रुपमा रहेको यस नगरपालिकामा मेयर लगायत अन्य जनप्रतिनिधिहरुलाइ ठूलो क्षेत्रफल रहेको २४ वटै वडामा विकास निर्माणका कार्यहरु अनुगमन तथा निरिक्षणको लागि सवारी साधन आवश्यक देखिएकोले स्कोरपियो एस 11 गाडी खरिद गरिएको हो | बैशाख १५ गते लहान १६ स्वर्ग डाडामा सम्पन्न बैठकले लहान नगरपालिकामा गाडी खरिद गर्नुपर्ने सर्वसम्मतिले निर्णय गरेअनुसार यो गाडी खरिद गरिएको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ | यस अघि नगरप्रमुख भाडाको गाडीमा चढ्दै आइरहनु भएको थियो| नयाँ गाडी आए संगै लहान नगरपालिकाको सम्पतिमा एउटा स्कोरपियो थप भएको छ |

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.