शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोलसहित तीन पक्राउ
भाद्र २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २० - 
सिरहा प्रहरीले कटुवा पेस्तोलसहित तिन जना युवालाई पक्राउ गरेको छ। मिर्चैया नगरपालिका– ५ बारबिघा नजिक शंका लागि को.३५प ४०१३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल सहित तिनै जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका– ६ का २० वर्षीय अजय शर्मा, मिर्चैया– ५ का १९ वर्षीय ज्ञानु मण्डल र सोही ठाउँका ३९ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रहरी कार्यलय सिरहाले जनाएको छ । पक्राउ परेका तिनै जनामाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.